Gluttony vs. Starvation

Imam Al-Ghazali said it right, “The one whose concern is with that which enters the belly will discover that his value is found in that which goes out of it.” Exactly! Excessive eating shouldn’t be taken as something that satisfies your soul but your body, your health. There is no meaning of gulping of everything or anything you find when there’s another person in another nook of the Earth yearning for less than half of what you have been consuming.

   In our frequent episodes of binge eating, we may get a little or too frenzied. Many of us can even go for more. Not everyone in blessed as we kids living in the urban areas. We don’t have to go far to see the examples. They are around us- nomad vagabonds looking for places to live in, food to eat. Because for them, food doesn’t mean recreation. They do not even get to tear into the cake to celebrate their friend’s birthday; they may not even know their own.


The (un)ruled backdrops

Through the demolished fenestella in my room
Always yellowed is the Moon
The sun cold cuprum 
The stars frigid fissures
Arcing over me
Like the fossils of old arid roses
on the night stand
slouch over the lip of a damaged jar.

Disgrace

Secured upon a fear
concealed from the comfort
Ambushed within the gloom
Of a consciousness that is a confusion
That’s absent within self
No sun to guide the way

To know who is truly me

To know who is truly me,
Take me to a far-flung coast
A place beyond the fancy
Disoriented within a fairytale
Where not a single person can be found


Hajuraama and the rocking chair

Hajuraama-
sitting in her rocking chair, 
knitting a sweater
as winter is approaching near.

The chair-

Squeaks,
keeps squeaking while she rocks
but she doesn't care.

Nowhere

The waves were touching the slabs
Of the uneven waterfront. 
The horde around but the solo I
caught the raucous of
The surging surfs.
When the waves would return,
I would get back the shell bearing pearls.

Nightmares !

Muddled within the web
spawn by the slanders
Summoned by the faceless mass
Clandestine behind a disguise
Of devoid suits all in a row

Darkness

Time ephemeral
The flare starting to set
An obfuscated night
A silhouette
In the purview I see

Objurgation on self

Adrift within your lies
Your delicacy and deceit

That’s trapped me inside

And feeling sketchy,

Perpetually blinding my eyes
To catch a glimpse of what may be palpable

Life is beautiful with you

The breeze
that carries the message of your love.
The rain
that showers your love for me.
Your love knots
tied around my heart,
that hold me securely under spells-
adhering themselves
to my heart strings.

तेस्सै डाक्टर बन्न मन नलाग्या हैन !

भर्खरै शिक्षा मन्त्रालयले लिएको एम्.बि.बि.एस्. को प्रवेश परिक्षापछि एक साथीसँग भएको कुराकानी :

म : ओइ ! कस्तो भयो तिम्रो रिजल्ट ?
ऊ : कस्तो हुनु ? नाम निस्केन नि ।
म : कति आयो र ?
ऊ : चौरान्नब्बे !
म : भो ! गफ नहान । मेरो घरनजिकैको एकजनाको सत्तरी आयो । तैपनि निस्क्या छ तेस्को नाम ! पढ्न नि थालिसक्यो ।

A programmer's love

Your command,
my operation sometimes;
My instructions,
your tasks, preferred.
Let's gather
some artificial intelligence,
some bio-chips,
some processors,
Let's invent a computer,
constituting you and me.


The jack frost

Gathering the snowflakes

In my very own rosy chamber

Singing sluggish songs

of loneliness.


Inanimate

Don't remember the duration.
It's been a long time,
really long
since I last gazed at the sky
Years :
since I made a wish
to the meteor that had passed by.

The other 'I'

I am -
No longer a divine person,
No longer a saint,
I -
No longer live in me, 
No longer live at all.

कथा प्रेमका



ढिलो वा चाँडो हरेक मानिसले प्रेम गर्छन् । कसैले एकचोटि गर्छन् त कसैले एकचोटि भन्दा बढी पनि । धेरैले त गहिरो प्रेम पनि गर्छन् । कसैको सिनेमामा जस्तो ह्याप्पी इन्डिङ् हुन्छ भने कसैको वियोगमा गएर टुङ्गिन्छ । धेरै दार्शनिकले प्रेमबारे आआफ्ना भनाइ अमर बनाएर पनि गएका छन् । जे होस्, प्रेम कुनै मानिसको जीवनबाट पनि पृथक हुन सकेको छैन ।
दश लेखकद्वारा आआफ्ना वियोगान्त किस्सामा लेखिएका दशवटा कथा समावेश गरी तयार पारिएको कथासङ्ग्रह फस्ट लभ बजारमा आएको छ । यसका लेखकहरू भन्छन्— हामीले कथा लेखेका हैनौँ, हाम्रो जीवनमा भएको पहिलो मायाको किस्साको दुरुस्त स्केच कोरेका हौँ । त्यसैले उनीहरूकै शब्दमा भन्नुपर्दा यो कथासङ्ग्रह नभएर एक संस्मरण ग्रन्थ हो ।

टुर-दे-चितवन


एकाबिहानै एउटा अचम्मको गीत कानमा प¥यो, “साथी हो... मलाई अलिकति... मन्जन देओ न ।” त्यसपछि त सब बिउँझिए । ‘होटेल मर्निङ डिउ’ एकछिनमै हल्लामय भइहाल्यो । एकछिनमै टुर गाइड आएर हिरा म्यामलाई भने, “म्याम, सात बजे हामी फूलबारी घुम्न जान्छम् । सबलाई सूचना गर्दिनु है ।” म्यामले सबैलाई सूचना गरिदिनुभयो । सबै समयमै तयार भए । सबैजना बसमा बसिसकेपछि गाइडले ड्राइभरलाई भने, “ल गुरुजी, फूलबारी लानुस् त ।” ड्राइभरलाई बुटवलमा फूलबारी नाम गरेको ठाउँका बारेमा थाहा नै रहेनछ । गाइडलाई नि थाहा रहेनछ । ती गाइडलाई साइड लगाउँदै हाम्रो कक्षाको फस्ट ब्वाइ अगाडि आयो र भन्यो, “मलाई थाहा छ फूलबारी कहाँ छ ।” ऊ बाटो बताउँदै थियो । मलाई भने पढन्दासहरू बोलेको र थ्रि इडियट्समा साइलेन्सरले भाषण दिएको उस्तै लाग्ने । गाइडले एकछिनमा भने, “गुरुजी, फर्काउनुस् । नजाने फूलबारी ।” सबै आतङ्कित भए । फूलबारी नलैजाने हो भने अस्ट्रिच फार्म लैजानु भन्दा पनि गाइडले मानेनन् । बसले चितवनको बाटो समात्यो ।

जबरदस्त....

कलेजमा  भर्ना गर्नुअगि :
हो, तिमीजस्तै विद्यार्थी चाहिएको हो हाम्लाई- 'जबरदस्त' मिहिनेती अनि डेडिकेटेड ।

Enlightment




The barytone
Buddham Saranam Gachchhami
The barytone
Sangham Saranam Gachchhami

बिन्तीपत्र




म चढेको बस त्रिशुलीमा पल्टियो भने
मेरो बाइक ट्रकमुनि जाकिए पनि
मेरो मृत्युको प्रोपगान्डा नबनाइदेऊ
बिन्ती मलाई सहिदचाहिं नभनिदेऊ ।

आपत्तिजनक लेख

म त साहित्यको 'स' पनि नजानेको विज्ञानको विद्यार्थी । तैपनि कसैका केही रमाइला किताब र लेख भेटेँ भने छोड्ने बानीचाहिँ छैन । मज्जैले पढ्छु । सानो छँदा बालसाहित्यका कृति खुब पढ्थेँ । मानिसजस्तै बोल्ने जनावर र परीका कथाले मलाई निकै आकर्षित गर्थे । मेरो समयमा छापिएका बालसाहित्यका किताब मैले धेरै पढेको छु । एकदिन ठूलाका लागि लेखिएको केही पढ्न मन लाग्यो । त्यसबेला निकै चर्चा कमाएको कृति 'रक्तकुण्ड' समाती बसेँ । भाषा त्यति जटिल थिएन । सजिलै बुझें । 'रक्तकुण्ड' पढेको केही दिनपछि कृष्ण अविरललाई भेट्दा भनेको थिएँ, "मैले हजुरको किताब पढेको छु नि ।" उहाँ खुशी हुनुभएको थियो ।
मलाई पनि कृष्ण अविरलको जस्तै पूरा सनसनी मच्चाउने खालको किताब लेख्न मन थियो । मेरो यस इच्छाका बीचमा विज्ञान विषय बाधक बनिदियो । रातदिन घोक्नुपर्ने रसायनशास्त्र र भौतिकशास्त्रका सूत्रले मेरो साहित्य लेख्ने र पढ्ने समयचाहिँ मज्जैले खाईदियो । तैपनि अरूका किताब र लेख पढ्न समयचाहिँ निकाल्थेँ - कलेज जाँदा-आउँदा गाडीमा र टिफिन टाइममा । छुट्टीका बेलामा त झन् कोर्सका भन्दा बढी साहित्यकै किताब पढ्थें ।

तिम्रा उपहार...




आज हिजो बन्यो
बन्यो भोलि आज
रातहरू दिन भए
दिन बने रात ।

लाटो भर्सेस बाठो



लाटो खान्छ एक बल्ठ्याङ्ग, बाठो खान्छ दश बल्ठ्याङ्ग । सही हो । लाटो मान्छे, अबुझ मान्छे, अज्ञानी मान्छे र अबुझ मान्छे : यी चारवटैको अहिलेको समाजमा मान त छैन, तैपनि वास्तवमा सुखी भनेकै यिनै हुन् । यिनले अरूको हित हुने काम नगरून् तर यिनको चाहिं जहिले पनि हित भएकै हुन्छ । हाम्रा साहिंला बाजे अर्थात महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि संसारको रितीथितीमा चासो नराख्ने भेडोजस्तै बन्ने इच्छा थियो रे । अहिलेकालाई भने ठिक उल्टो ध्याउन्न छ । आफ्नो काम बुद्धिमत्तापूर्वक गरेर अर्काको अगाडि शान देखाउनु त ठीकै छ, अर्काका कुरामा नचाहिने तरिकाले बाठोटाठो पल्टेर प्वाक्क बोल्नु पनि परेकै छ । त्यो एक किसिमले त बेठीक हुँदै होइन । वर्षका तीन सय पैंसठ्ठी दिनमा चार सय दिनमा जति घोकेर र रटेर पाएको ज्ञानको केहि सदुपयोग पनि त हुने भयो नि ।

जहाँ छन् बुद्धका आँखा...







कुरा यस्तै पाँच वर्ष जतिअघिको हो । मेरो घरमा आएकी एक कोरियाली साहित्यकारले मलाई सोधिन्, “कोरियाका बारेमा केके थाहा छ तिमीलाई ॽ” थाहा भए जति सब कुरा भन्दै गएँ- चिम्सा आँखा भएका गोरा अनि राम्रा मान्छे, कोरियाको राजधानी सोल आदि इत्यादि । तिनी मख्ख परिन् । मैले पनि सोधेँ, “हजुरलाईचाहिँ नेपालका बारेमा के थाहा छ नि ॽ” उनले अरू केही भनिनन् । मात्र ‘बुद्धको जन्मस्थल लुम्बिनी’ भनिन् । उनलाई त पहिले नेपालको राजधानी नै लुम्बिनी हो भन्ने लाग्थ्यो रे । पछि मात्र थाहा पाइछन् नेपालको राजधानी काठमाडौँ हो भन्ने कुरा । तर मैले उनमा काठमाडौँप्रति कुनै झुकाव रहेको पाइन, थियो त केबल लुम्बिनीका लागि ।